सर्वोदय नेपाल
—-
उद्देश्य:
सर्वोदय नेपालको उद्देश्य आत्म जागरुक ब्यक्ति र समुदाय द्वारा समतामूलक समाजको निर्माण हो ।
मूल लक्ष:
सर्वोदय नेपालको मूल लक्ष स्थानिय स्रोत, परम्परा, र ज्ञान को प्रयोगद्वारा आध्यात्मिक, नैतिक, सांस्कृतिक, सामाजिक, आर्थिक, र राजनैतिक विकास गर्दै प्रेम, करुणा, सेवा र अहिंसा को भावना आत्मसाथ गर्ने आत्मनिर्भर समुदाय को निर्माण हो ।
लक्षहरु:
१्, मूल्य र मान्यतामा आधारीत शिक्षा प्रणािल
२, सबै समुदायाका सदश्यहरुको आधारभूत आवश्यकता पूरा भएको आत्मनिर्भर समुदाय को निर्माण
मानवीय आधारभूत आवश्यकताहरु:
- सच्छ र सुन्दर वातावरण
- सुद्द खानेपानी
- पाैष्टिक खानेकुरा
- आवास
- स्वास्थ सुविधा
- ऊर्जा
- संचार
- यातायात
- शान्ति र मानव सुरक्षा
- आध्यात्मक र सांस्कृितक
३, सामाजिक जागरण – सहि किसिमका सामाजिक संस्कृति र मूल्य मान्यताको प्रवर्धन
४, आध्यात्मिक चेतना को विकासद्वारा पूृ्ण व्यक्तित्वको जागरण
५, स्वसासित समुदायको विकास